समाचार

फ्युचर इम्प्लोइमेन्टद्वारा दरबारमार्ग प्रहरीलाई खाट र प्लाई प्रदान


Logo
Prawash Tv
०१ असोज, २०८२
फ्युचर इम्प्लोइमेन्टद्वारा दरबारमार्ग प्रहरीलाई खाट र प्लाई प्रदान

फ्युचर इम्प्लोइमेन्टद्वारा दरबारमार्ग प्रहरीलाई राहत सामग्री हस्तान्तरण

राजधानी गैह्रीधारास्थित फ्युचर इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.ले दरबारमार्ग प्रहरी वृत्तलाई तीन थान खाट र एक दर्जनभन्दा बढी प्लाई प्रदान गरेको छ।

कम्पनीकी सञ्चालक शुष्मा खत्रीका तर्फबाट प्रतिनिधि विष्णुमणि केसी र जेन्जीका प्रतिनिधि नसिव केसीले आइतबार आगलागीबाट क्षति पुगेको प्रहरी वृत्तमा पुगेर सामग्री हस्तान्तरण गरेका हुन्।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka