बैदेशिक रोजगार खोजी

कतारमा रोजगारीको आकर्षक अवसर: क्रम्पटन इन्टरनेशनल ट्रेडिङले माग्यो वेल्डर, पाइपफिटर र प्लम्बर


Logo
Prawash Tv
१४ साउन, २०८२
कतारमा रोजगारीको आकर्षक अवसर: क्रम्पटन इन्टरनेशनल ट्रेडिङले माग्यो वेल्डर, पाइपफिटर र प्लम्बर

कतारमा रोजगारीको आकर्षक अवसर: क्रम्पटन इन्टरनेशनल ट्रेडिङले माग्यो वेल्डर, पाइपफिटर र प्लम्बर

कतारको प्रतिष्ठित कम्पनी Crompton International Trading Contracting & Services WLL, Doha मा रोजगारीको अवसर खुलेको छ। कम्पनीले विभिन्न पदमा दक्ष जनशक्ति माग गरेको छ।

माग भएका पदहरू:

  1. General Welder – ५ जना

  2. Pipefitter – ५ जना

  3. Skilled Plumber – ५ जना

प्रत्येक पदको मासिक तलब ११०० कतारी रियाल (करिब ४१,७५५ नेपाली रुपैयाँ) तोकिएको छ। वेल्डर पदका लागि सामान्य ज्ञान हुनुपर्ने छ भने अन्य दुई पदहरूमा कामको अनुभव अनिवार्य गरिएको छ।

थप जानकारी:

  • खाना र आवास: कम्पनीद्वारा उपलब्ध

  • कामको अवधि: ८ घण्टा

  • ओभरटाइम: उपलब्ध

  • राहदानी अवधि: कम्तीमा ६ महिना बाँकी हुनुपर्ने

  • अन्तर्वार्ता मिति: 2082 साउन 21 गते (6 August 2025)

  • स्थान: अल-सहेली म्यानपावर प्रा. लि., काठमाडौं

सम्पर्क:

📍 अल-सहेली म्यानपावर प्रा.लि., सामाखुसी-२६, काठमाडौं
📞 फोन: ०१-४३८०५३२, ०१-४३८०५३३
📧 Email: alsahelimanpower2010@gmail.com

काम खोज्दै हुनुहुन्छ भने यो अवसर गुमाउनु हुँदैन। योग्य तथा इच्छुक नेपाली श्रमिकहरूले तोकिएको मितिमा अन्तर्वार्तामा सहभागी हुन अनुरोध गरिएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka