कतारमा किचन हेल्परको माग, आवेदन दिन १४ दिन मात्र बाँकी
कतारमा किचन हेल्पर सम्बन्धी विभिन्न पदहरूमा नेपाली कामदारको माग आएको छ। उक्त माग अन्तर्गत क्यासियर पदमा ३ जना महिला, लेबर पदमा ४५ जना पुरुष, र असिस्टेन्ट पदमा १५ जना पुरुषको आवश्यकता रहेको छ। क्यासियर पदको तलब रु. ५६,७४५/–, लेबरको रु. ३७,८३०/– र असिस्टेन्टको रु. ४५,३९६/– तोकिएको छ। यदी तपाईंहरू यस अन्तरवार्तामा सहभागी हुन इच्छुक हुनुहुन्छ भने, Sky Way Management Pvt. Ltd. सँग तुरुन्त सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बरहरू: +९७७–१–४५६०१६० / +९७७–१–४५७१४७१। योग्य र इच्छुक उम्मेदवारहरूलाई समयमै सम्पर्क गरी आवेदन प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ।
कतार रोजगारी सम्बन्धी जानकारी
न्यूनतम शैक्षिक योग्यता: SLC भन्दा कम (Under SLC)
काम अनुभव: पद अनुसार माग गरिने
भिसा तथा टिकट: रोजगारदाता कम्पनीले उपलब्ध गराउने
खाना: कम्पनीले उपलब्ध गराउने
बसोबास (Accommodation): कम्पनीले उपलब्ध गराउने
सेवा शुल्क (नेपालमा): रू. १०,००० मात्र
प्री-मेडिकल (नेपालमै): उपलब्ध गराइने
रोजगार बीमा: हायरिङ कम्पनीले उपलब्ध गराउने
करार अवधि: २ वर्ष
आवश्यकताहरू
आधारभूत कम्प्युटर सीप
अंग्रेजीमा राम्रो संवाद गर्न सक्ने क्षमता
सकारात्मक सोच भएको, स्मार्ट र समूहमा काम गर्न सक्ने
निर्देशनहरू ठीकसँग पालना गर्न सक्ने
मैत्रीपूर्ण स्वभाव भएको