बैदेशिक रोजगार खोजी

कुवेतमा निःशुल्क भिसा र टिकटसहित रोजगारीको अवसर: अन्तर्वार्ता साउन १५


Logo
Prawash Tv
०९ साउन, २०८२
कुवेतमा निःशुल्क भिसा र टिकटसहित रोजगारीको अवसर: अन्तर्वार्ता साउन १५

काठमाडौं, साउन ९ – कतारको प्रतिष्ठित कम्पनी HEXA TECH INTERNATIONAL TRADING AND CONTACTING मा काम गर्न इच्छुक नेपाली कामदारहरूका लागि रोजगारीको सुनौलो अवसर आएको छ। कम्पनीले Administrative Supervisor, Electric Technician, Receptionist र Technician पदहरूका लागि ठूलो संख्यामा जनशक्ति माग गरेको छ।

विवरण अनुसार माग गरिएको पदहरू यस प्रकार छन्:

Administrative Supervisor – 3 जना, तलब QR 3000 (नेरु. 1,13,850)

Electric Technician – 40 जना, तलब QR 1400 (नेरु. 53,080)

Receptionist – 2 जना, तलब QR 1200 (नेरु. 45,840)

Technician – 35 जना, तलब QR 1200 (नेरु. 45,840)

फाइदाहरू: खान बस्न कम्पनीले व्यवस्था गर्नेछ। कार्य अवधि ८ घण्टा प्रतिदिन, हप्ता ६ दिन हुनेछ। ओभरटाइम सुविधा पनि उपलब्ध रहेको छ।

अन्तर्वार्ता मिति: साउन १५ गते 2082 (31st July 2025) मा काठमाडौंमा हुनेछ।

फारम खुल्ने मिति: 2081/02/11

सूचना प्रकाशित मिति: 2082/04/10

सम्पर्क संस्था:

SKY STAR RECRUITMENT PVT. LTD

सुखधारा-४, काठमाडौं

फोन: 01-5902344 / 5902346

ईमेल: skystarlabourdept@gmail.com

वेब: www.skystarrecruitment.com

महत्वपूर्ण सूचना:

यो वैदेशिक रोजगार वैधानिक रूपमा स्वीकृत गरिएको हो। इच्छुक आवेदकहरूले सम्पूर्ण कागजातसहित समयमा उपस्थित हुन अनुरोध गरिन्छ। बिना जानकारी रकम बुझाउनु हुँदैन।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka