बैदेशिक रोजगार खोजी

कुवेतमा अफिस ब्वाय र क्लिनरको माग, अन्तर्वार्ता १९ जुलाईमा आजै सम्पर्क गर्नुहोस्!


Logo
Prawash Tv
०१ साउन, २०८२
कुवेतमा अफिस ब्वाय र क्लिनरको माग, अन्तर्वार्ता १९ जुलाईमा  आजै सम्पर्क गर्नुहोस्!

विदेशमा रोजगारीको अवसर खोज्दै हुनुहुन्छ? कुवेतमा अफिस ब्वाय र क्लिनर पदका लागि सुनौलो अवसर आएको छ। इच्छुक उम्मेदवारहरूका लागि अन्तर्वार्ता २०७९ साउन ४ गते (१९ जुलाई २०२५) मा हुनेछ।

यो अवसर Vision and Value Pvt. Ltd. मार्फत प्रदान गरिएको हो, जसले वैदेशिक रोजगारीको क्षेत्रमा धेरै समयदेखि विश्वासिलो सेवा दिँदै आएको छ।

📞 थप जानकारी र आवेदनको लागि तुरुन्त सम्पर्क गर्नुहोस्:+977-14379450,+977-14379749,+977-14379162

सीमित माग, राम्रै तलब र निश्चित अवसर आजै सम्पर्क गर्नुहोस् र अन्तर्वार्ताका लागि तयार रहनुहोस्!

देश: कुवेत
सम्झौता अवधि: २ वर्ष
माग संख्या: १० जना
क्षेत्र: अटोमोटिभ (गाडी तथा मर्मत सेवा क्षेत्र)

तलब: KD 85 (नेपाली करिब ३७,०००)
खाना भत्ता: KD 15 (नेपाली करिब ६,५००)

कामको विवरण
हामी अफिस ब्वाय / क्लिनर पदका लागि भरपर्दो व्यक्तिहरूको खोजी गर्दैछौं जसले कार्यालयको सरसफाइ र सामान्य कामहरूमा सहयोग गर्न सकून्। इच्छुक उम्मेदवारहरू परिश्रमी, समयपालक र सफाइ सम्बन्धी जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सक्ने हुनुपर्छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka