बैदेशिक रोजगार खोजी

५ हजार वैदेशिक रोजगार उजुरीमध्ये ५ सय मात्र मिलापत्रमार्फत समाधान


Logo
Prawash Tv
०४ साउन, २०८२
५ हजार वैदेशिक रोजगार उजुरीमध्ये ५ सय मात्र मिलापत्रमार्फत समाधान

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा वैदेशिक रोजगारी सम्बन्धी मुद्दाको चाङ लाग्दा हल भने निकाल्न सकेको छैन । मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा कूल मुद्दा तथा अनुसन्धानको लागि ४ हजार ९ सय ७५ उजुरी प्राप्त भएको थियो । तर यसमध्ये ५२८ मात्रै मिलापत्र गराइएको छ ।

यस्तै विस्तृत अनुसन्धान पश्चात् २१५ वटा अदालतमा मुद्दा दायर गरिएको मन्त्रालयले जनाएको छ । मुद्दा तथा अनुसन्धानबाट कूल ३२ करोड ८७ लाख ३७ हजार ४६५ रुपैयाँ क्षतिपूर्ति दिलाइएको मन्त्रालयले दाबी गरेको छ ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka