समाचार

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले धारणसभा गर्ने


Logo
Prawash Tv
०४ असार, २०८२
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले धारणसभा गर्ने

प्रतिनिधि पठाएको निवेदन, इजाजतपत्र र शेयर लगत, तोकिएको लेबीसहित प्रतिनिधि व्यवसायीका नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र २ प्रति फोटोसहित प्रतिनिधि पठाउनुपर्ने सूचनामा उल्लेख छ । प्रतिनिधि संकलनका लागि मञ्चले कार्यसमितिका २० जना व्यवसायीलाई खटाएको छ ।

राष्ट्र निर्माणको आधार सुरक्षित वैदेशिक रोजगार भन्ने अधिवेशनको मुल नारा तय गरेको मञ्चले वैदेशिक रोजगार क्षेत्रमा सुधारका लागि पार्टीको माथिल्लो पंक्तिमा ध्यानाकर्षण गर्नुपर्ने अवस्था देखिएको अध्यक्ष रावलले बताए । उनले हाल १ हजार ४३ वैदेशिक रोजगार व्यवसायी संस्था रहेकोमा मञ्चको अधिवेशनमा ३५० को हाराहारीमा व्यवसायी सहभागी हुने बताए ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka