बैदेशिक रोजगार खोजी

साउदी अरेबियामा क्लिनर र बस ड्राइभरको रोजगारीको अवसर, अन्तर्वार्ता साउन १० गते


Logo
Prawash Tv
०४ साउन, २०८२
साउदी अरेबियामा क्लिनर र बस ड्राइभरको रोजगारीको अवसर, अन्तर्वार्ता साउन १० गते

काठमाडौं, साउन ५ — साउदी अरेबियाको दमाम शहरमा रहेको Mohammed Saad Mohammad Al-Ghurairy Al-Dossary and Brothers Company मा काम गर्न इच्छुक नेपाली कामदारहरूका लागि रोजगारीको अवसर खुलेको छ। कम्पनीले क्लिनर (पुरुष) र बस ड्राइभर पदका लागि माग खुला गरेको हो।

माग विवरण:

Cleaners (Male)

संख्या: २७ जना

तलब: SR 1000 (लगभग रु. ३५,५९८/-)

Bus Drivers

संख्या: ३ जना

तलब: SR 1800 (लगभग रु. ६४,०७६/-)

अन्य सुविधा:

खाना र बसोबास: कम्पनीद्वारा निःशुल्क

बीमा, मेडिकल, टिकट: कम्पनीले प्रदान गर्ने

कामको समय: ८ घण्टा

अनुभव: आवश्यक

सेवा शुल्क: लागू हुने

करार अवधि: २ वर्ष

अन्तर्वार्ता विवरण:

📅 मिति: २०८२/०४/१० (26 July, 2025)

📍 स्थान: Triveni HR Solution Pvt. Ltd., सामाखुसी, काठमाडौं

सम्पर्क विवरण:

Triveni HR Solution Pvt. Ltd.

स्थान: सामाखुसी, काठमाडौं, नेपाल

फोन: 01-4974618 / 9851154618 / 9843752336 / 9851404618

इमेल: trivenihr1174@gmail.com

वेबसाइट: trivenihr.com

Govt. License No.: 1174/073/074



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka