समाचार

फागुनमा सबैभन्दा धेरै कामदार पठाउनेमा वाइड स्पेस पहिलो, एसओएस दोस्रो र प्याराडाइज तेस्रो


Logo
Prawash Tv
०३ चैत, २०८२
फागुनमा सबैभन्दा धेरै कामदार पठाउनेमा वाइड स्पेस पहिलो, एसओएस दोस्रो र प्याराडाइज तेस्रो

काठमाडौं : फागुन महिनामा सबैभन्दा धेरै वैदेशिक रोजगारीका कामदार पठाउने म्यानपावर कम्पनीको सूची सार्वजनिक भएको छ। यसमा वाइड स्पेस इन्टरनेसनल प्रा.लि. शीर्ष स्थानमा रहेको छ। यस कम्पनीले फागुनमा कुल ३८१ जना कामदार विदेश पठाएको छ।

दोस्रो स्थानमा ३५२ जना पठाएको एसओएस म्यानपावर सर्भिस प्रा.लि. रह्यो भने तेस्रो स्थानमा ३०२ जना पठाएको प्याराडाइज इन्टरनेसनल प्रा.लि. परेको छ।

फागुनमा एक सय वा सोभन्दा धेरै कामदार पठाउने म्यानपावर कम्पनीहरू यस प्रकार रहेका छन्:

  1. वाइड स्पेस इन्टरनेसनल प्रा.लि.– ३८१

  2. एसओएस म्यानपावर सर्भिस प्रा.लि.– ३५२

  3. प्याराडाइज इन्टरनेसनल प्रा.लि.– ३०२

  4. नील कमल ह्युमन रिसोर्स प्रा.लि.– २३८

  5. आकर्षण इन्टरनेसनल प्रा.लि.– २३३

  6. लाल धनुस इन्टरनेसनल सर्भिस प्रा.लि.– २१७

  7. द लिंक फर रिक्रुटमेन्ट कन्सल्टेन्सी प्रा.लि.– १८५

  8. लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा.लि.– १७८

  9. सपोर्ट ह्युमन रिसोर्सेस प्रा.लि.– १६९

  10. नाइस रिक्रुइटिङ एजेन्सी प्रा.लि.– १६९

  11. द रिभर ओभरसिज प्रा.लि.– १६७

  12. आइडियल इन्टरनेसनल रिक्रुटमेन्ट प्रा.लि.– १६१

  13. स्काई ओभरसिज सर्भिसेस प्रा.लि.– १६०

  14. मोंटेज ओभरसिज प्रा.लि.– १५५

  15. मास ह्युमन रिसोर्स प्रा.लि.– १५४

  16. सुफी इन्टरनेसनल सर्भिसेस प्रा.लि.– १४८

  17. एससिसी म्यानपावर कम्पनी प्रा.लि.– १४६

  18. अल शाहिद ओभरसिज प्रा.लि.– १४६

  19. गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रा.लि.– १४३

  20. अल स्किल इन्टरनेसनल ह्युमन रिसोर्स प्रा.लि.– १३८

  21. एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट्स प्रा.लि.– १३७

  22. अल–मुन ओभरसिज प्रा.लि.– १३६

  23. मोभिरा रिक्रुटमेन्ट कन्सल्टेन्सी सर्भिस प्रा.लि.– १३५

  24. एसिया लिंक सर्भिस प्रा.लि.– १३३

  25. सौगत इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– १३२

  26. स्टारिस एचआर सेवा प्रा.लि.– १२९

  27. थिंक बिज इन्टरनेसनल प्रा.लि.– १२७

  28. जब सिकर म्यानपावर प्रा.लि.– १२७

  29. प्रिज्म ओभरसिज रोजगार प्रा.लि.– १२५

  30. सान नेपाल प्रा.लि.– १२३

  31. भूमिपुत्र फरेन इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– १२२

  32. काबेली ह्युमन रिसोर्स प्रा.लि.– ११७

  33. अल सेक्योर म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– ११६

  34. जुपिटर ओभरसिज कन्सर्न प्रा.लि.– ११३

  35. टेस्ला ओभरसिज प्रा.लि.– ११०

  36. साउन्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.– १०७

  37. लिडर ओभरसिज प्रा.लि.– १०७

  38. मुस्कान ओभरसिज प्रा.लि.– १०५

  39. ब्रिज स्काई इन्टरनेसनल प्रा.लि.– १०५

  40. सुवास ह्युमन रिसोर्स प्रा.लि.– १०४

  41. सप्तकोशी ह्युमन रिसोर्स प्रा.लि.– १००



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka