बैदेशिक रोजगार खोजी

युएईमा रोजगारीको अवसर:अन्तर्वार्ता २०८२ साउन २० गते


Logo
Prawash Tv
१४ साउन, २०८२
युएईमा रोजगारीको अवसर:अन्तर्वार्ता २०८२ साउन २० गते

संयुक्त अरब इमिरेट्स (UAE) को Muhammad Sohail Qasim Technical Services L.L.C कम्पनीले नेपाली कामदारको माग गरेको छ। कम्पनीले निर्माण क्षेत्रका विभिन्न पदहरूमा दक्ष तथा अर्धदक्ष जनशक्ति माग गरेको हो।

माग भएका पदहरू:

Welder – 2 जना

Tile Layer – 1 जना (महिला 1 जना)

Mason – 2 जना

Construction Labours – 2 जना

सबै पदहरूको मासिक तलब 1200 AED (करिब ४९,९०० नेपाली रुपैयाँ) तोकिएको छ।

सुविधा:

खाना: रोजगारदाताबाट

आवास: रोजगारदाताबाट

कामको समय: ८ घण्टा

ओभरटाइम: उपलब्ध

सेवा अवधि: २ वर्षको सम्झौता

अन्य सुविधा: यूएई श्रम कानुन अनुसार

अन्तर्वार्ता विवरण:

मिति: २०८२ साउन २० गते (5th August 2025)

स्थान: S.N. Recruiting Service Pvt. Ltd., काठमाडौं

सम्पर्क:

📍 S.N. Recruiting Service Pvt. Ltd.

नागार्जुन–२, काठमाडौं

📞 फोन: ०१४८९०८२३, ९८०३३३४८८४

📧 Email: snrecruitingnepal@gmail.com

यस रोजगारी अवसरमा सहभागी हुन इच्छुक नेपाली कामदारहरूले तोकिएको मितिमा आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरिएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka