युएईमा किचन हेल्पर र क्लिनर पदमा रोजगारी, अन्तर्वार्ता साउन ११ गते
काठमाडौं, साउन ५ — युएईको दुबईस्थित Accuro Specialist Support Services LLC मा Kitchen Helper र Cleaner General पदका लागि रोजगारी खुला भएको छ। इच्छुक उम्मेदवारहरूले यही २०७८ साउन ११ गते (27 July, 2025) मा हुने अन्तर्वार्तामा सहभागी हुन सक्नेछन्।
रोजगारी विवरण:
Kitchen Helper
माग संख्या: १० पुरुष, १० महिला
तलब: AED 1000 (लगभग रु. 37,878/-)
Cleaner General
माग संख्या: ६० पुरुष, ५० महिला
तलब: AED 1000 (लगभग रु. 37,878/-)
अन्य सुविधाहरू:
बसोबास: कम्पनीले प्रदान गर्ने
खाना: कम्पनीले उपलब्ध गराउने
कामको समय: ८ घण्टा
अनुभव: आवश्यक छैन
सेवा शुल्क: लागू हुने
सम्झौता अवधि: २ वर्ष
बीमा, भिसा, मेडिकल, टिकट: कम्पनीबाट प्रदान गरिने
अन्य सुविधाहरू:
बसोबास: कम्पनीले प्रदान गर्ने
खाना: कम्पनीले उपलब्ध गराउने
कामको समय: ८ घण्टा
अनुभव: आवश्यक छैन
सेवा शुल्क: लागू हुने
सम्झौता अवधि: २ वर्ष
बीमा, भिसा, मेडिकल, टिकट: कम्पनीबाट प्रदान गरिने
अन्तर्वार्ता विवरण:
📅 मिति: २०८२/०४/११ (27 July, 2025)
📍 स्थान: The River Overseas Pvt. Ltd., बत्तीसपुतली, काठमाडौं
सम्पर्क विवरण:
The River Overseas Pvt. Ltd.
स्थान: बत्तीसपुतली, गौशाला, काठमाडौं
फोन: 01-4562431, 01-4562432
मोबाइल: 9801247223, 9801247247, 9801247214, 9801247211
इमेल: admin@theriveroverseas.com
वेबसाइट: www.theriveroverseas.com
Govt. Lic. No.: 406/060/061