युएई होटल क्षेत्रमा आकर्षक रोजगारी निःशुल्क भिसा र टिकट, अन्तर्वार्ता 29 Jun 2025

काठमाडौं, असार १० – संयुक्त अरब इमिरेट्स (UAE) स्थित प्रतिष्ठित होटलहरूमा विभिन्न पदका लागि नेपाली श्रमिक माग भएसँगै भिजन एन्ड भ्यालु ओभरसिज प्रा.लि. ले नयाँ रोजगारी खुलाएको छ। कम्पनीले उपलब्ध गराएको जानकारी अनुसार, यस रोजगारीका लागि निःशुल्क भिसा र टिकटको व्यवस्था गरिएको छ।
कम्पनीले जारी गरेको सूचनामा अनुसार, २०७९ साल असार १५ गते (29 June, 2025) मा अन्तर्वार्ता हुनेछ। यस अन्तर्वार्तामा सहभागी हुन इच्छुक उम्मेदवारहरूले समयमै आफ्नो पासपोर्ट लिएर उपस्थित हुनु अनुरोध गरिएको छ।
पदहरू
उपलब्ध रोजगारीका पदहरू निम्नानुसार छन्:
Assistant Commi
Bellman
Hostess
Waiter / Waitress
Spa Therapist
Housekeeping Staff
Kitchen Helper
Receptionist
योग्यता
उम्मेदवारको उमेर ३१ देखि ३८ वर्ष बीच हुनुपर्नेछ।
साथै, अंग्रेजी राम्रो बोल्न सक्ने र सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव अनिवार्य छ।
प्री-इन्टरभ्यू सुरु
हालैदेखि प्रि-इन्टरभ्यू सुरु भइसकेको छ, जसमा धेरै युवायुवतीहरू पासपोर्टसहित म्यानपावरमा उपस्थित भइसकेका छन्। रोजगारप्राप्तिका लागि तयारी गरिरहेका युवाहरूको उल्लेख्य उपस्थिति देखिएको छ।
कम्पनी विवरण
नाम: Vision & Value Overseas Pvt. Ltd.
ठेगाना: धापासी मार्ग–३, वसन्धरा, काठमाडौं (टोखा–५, सामाखुशी नजिक)
फोन नम्बर: ०१–४३७९७४९, ०१–४३७९४५०, ०१–४३७९१६२
इमेल: info@vnvnepal.com
आवश्यक कागजातहरू
राहदानी (सक्कल र फोटोकोपी)
बायोडाटा
अनुभव प्रमाणपत्र
पासपोर्ट साइज फोटो
शैक्षिक प्रमाणपत्रहरू (भएको खण्डमा)
नोट:
स्थान सीमित भएकोले समयमै सम्पर्क गरी नाम दर्ता गराउन म्यानपावरले आग्रह गरेको छ। अन्तर्वार्ता दिनमा सबै आवश्यक कागजात साथमा ल्याउन नबिर्सनुहोला।