युएईमा १ सय सेक्युरिटी गार्ड माग, मासिक तलब रु. ७७ हजार ८ सय!
युएईमा १ सय सेक्युरिटी गार्ड माग, मासिक तलब रु. ७७ हजार ८ सय
युएईका लागि ठूलो संख्यामा सेक्युरिटी गार्डको माग खुलेको छ। दुबईस्थित Terracotta Manpower Services – Sole Proprietorship L.L.C. ले १०० जना सुरक्षा गार्ड माग गरेको छ। रोजगारका लागि INTERPID Recruitment Services Pvt. Ltd. (Lic. 1676/080/081) ले प्रक्रिया अघि बढाएको छ।
उक्त माग LT नम्बर 329379 अनुसार खुलाइएको हो। कम्पनीले चयन गरिने कामदारलाई मासिक तलब रु. ७७,८०० प्रदान गर्नेछ। साथै भिसा, टिकट, खाना, बसोबास, प्रि–मेडिकल, इन्स्योरेन्स लगायत सबै सुविधा उपलब्ध गराइने र कुनै सर्भिस चार्ज नलाग्ने संस्थाले जनाएको छ।
न्यूनतम योग्यता SLC भन्दा कम भए पनि आवेदन दिन मिल्ने र अनुभव पदअनुसार आवश्यक हुने जनाइएको छ। रोजगारी अवधि २ वर्ष रहनेछ।
इच्छुक उम्मेदवारले तोकिएको समयभित्र सम्पर्क गर्न सक्नेछन्।
सम्पर्क:
INTERPID RECRUITMENT SERVICES PVT. LTD
सीनामंगल–९, काठमाडौं
फोन: 01-4560530 / 4560531
इमेल: info@interpidhr.com