जोर्डनमा सिलाइ उद्योगमा शून्य लागतमा रोजगारीको अवसर, अन्तर्वार्ता साउन ६ गते काठमाडौंमा
जोर्डनको Needle Craft for Clothing Industry मा पूर्णतया शून्य लागतमा वैदेशिक रोजगारीको अवसर खुलेको छ। DULAY कम्पनी मार्फत यस रोजगारीको लागि पुरुष र महिलाहरूले आवेदन दिन सक्नेछन्। रोजगारीको लागि आवश्यक सम्पूर्ण प्रक्रिया SCC Manpower Company Pvt. Ltd. द्वारा समन्वय गरिनेछ।
माग पदहरू:
फ्याक्ट्री वर्कर: पुरुष 50 जना, महिला 100 जना
मेशिन अपरेटर: पुरुष 50 जना, महिला 0 जना
तलब सुविधा:
मासिक तलब: JOD 230 (लगभग नेपाली रु. 88,816)
अतिरिक्त सुविधा: खाना, आवास, र बीमा कम्पनीबाट उपलब्ध गराइनेछ
सेवा अवधि: ३ वर्ष
सम्पूर्ण प्रक्रिया शून्य लागत मा हुनेछ
अन्तर्वार्ता विवरण:
मिति: २०८२ साल साउन ६ गते (22 July 2025)
स्थान: SCC म्यानपावर कम्पनी प्रा. लि., महाराजगञ्ज, काठमाडौं
इच्छुक उम्मेदवारहरूले तोकिएको मितिमा सम्पर्क गर्न सकिनेछ। यो सुनौलो अवसरलाई नछुटाउनुहोस्।