समाचार

एक महिनामा विदेशबाट १७४ नेपाली कफिनमा फर्किए


Logo
Prawash Tv
०३ असोज, २०८२
एक महिनामा विदेशबाट १७४ नेपाली कफिनमा फर्किए


वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको मृत्यु दर बढ्दै गएको छ। विदेशमा घरपरिवारलाई सुखी राख्ने सपना बोकेर गएका धेरै नेपाली लाश बनेर फर्किँदै आएका छन्। पछिल्लो एक महिनामा मात्र १७४ जनाको शव नेपालमा ल्याइएको छ।

दक्षिण कोरिया, कतार लगायतका देशबाट ल्याइएको हो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तथ्यांक अनुसार, साउन महिनामा दैनिक रूपमा करिब ४–५ जनाको शव भित्रिएको छ। मृतकहरूको शव कुवेत, मलेसिया, साउदी अरेबिया,

वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १,२५५ जना वैदेशिक रोजगारीमा रहेका नेपालीको मृत्यु भएको थियो। यो तथ्यांक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका र बोर्डबाट आर्थिक सहायता पाएका व्यक्तिहरूको हो।

प्रहरीको तथ्यांक अनुसार सम्बन्धित परिवारलाई मुचुल्का सहित बुझाइएकोमा १,४०१ जनाको मृत्यु भएको देखिन्छ। अघिल्लो आर्थिक वर्ष २०८०/८२ मा यो संख्या १,४५५ थियो



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka