समाचार

देशलाई हेपेको सहन सकिँदैन : प्रधानमन्त्री ओली


Logo
Prawash Tv
२३ भदौ, २०८२
देशलाई हेपेको सहन सकिँदैन : प्रधानमन्त्री ओली

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई हेप्न कसैलाई पनि सहन नहुने बताएका छन्। ललितपुरको गोदावरीमा जारी एमालेको विधान महाधिवेशनमा उनले बेथिति र हेपाहा प्रवृत्तिको विरोध गर्दै राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता सबैभन्दा ठूलो मूल्य भएको बताए।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल दर्ता, कानुनको पालना, असमानता घटाउने र विभेद अन्त्य गर्ने पार्टीको नीति बारे पनि चर्चा गर्दै ‘मिसन ८४’ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले ‘जेनजी’ पुस्तालाई देशप्रेमी भन्दै समाज भड्काउन खोज्ने प्रयास असफल हुने उल्लेख गरे।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka