समाचार
संसद् भवनभित्रै छिरे जेनजी
जेनजी प्रदर्शनकारीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन्।
प्रहरीको घेरा तोडेपछि उनीहरू गेटबाट माथि चढ्दै संसद् भवनभित्र पस्न सफल भएका हुन्।