समाचार

व्यक्तिगत श्रम स्वीकृतिबाट विदेश जान कडाइ गर्दै सरकार


Logo
Prawash Tv
३० भदौ, २०८२
व्यक्तिगत श्रम स्वीकृतिबाट विदेश जान कडाइ गर्दै सरकार

व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोसरकारलेजगारीमा जाने प्रणालीमा कडाइ गर्ने तयारी गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसबारे गृहकार्य अघि बढाएको छ। मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरूको भनाइ अनुसार पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृतिमार्फत जाने श्रमिकहरू ठगीमा पर्ने, एक देशको भिसा देखाएर अर्को देशमा लैजानेजस्ता समस्या बढेपछि सरकारले कडाइ गर्ने पहल थालेको हो।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka