समाचार

कतारमा पेट्रोकेमिकल्स क्षेत्रमा रोजगारीको अवसर, फाइनल अन्तरवार्ता २५ र २९ जुलाईमा


Logo
Prawash Tv
०२ साउन, २०८२
कतारमा पेट्रोकेमिकल्स क्षेत्रमा रोजगारीको अवसर, फाइनल अन्तरवार्ता २५ र २९ जुलाईमा

कतारको Madina Group W.L.L. कम्पनीले नेपाली कामदारका लागि रोजगारीको अवसर खुलाएको छ। कम्पनीले Petrochemicals पदमा ३० जना पुरुष कर्मचारीको माग गरेको हो। यो वैदेशिक रोजगारको प्रक्रिया Motherland Overseas Pvt. Ltd. मार्फत सञ्चालन भइरहेको छ।

कामदारको मासिक तलब कतारी रियाल १,००० (नेपाली रुपैयाँ लगभग ३७,५८५) तोकिएको छ। सेवा सुविधा अन्तर्गत आवास, खाना, टिकट, भिसा तथा बिमा लगायत सबै सुविधा रोजगारदाताले नै प्रदान गर्नेछ।

फाइनल अन्तरवार्ता:

२५ जुलाई २०२५ (२०८२/०४/०९): Motherland Overseas, काठमाडौं

२९ जुलाई २०२५ (२०८२/०४/१३): Himshikhar Training Center, उर्लाबारी

कम्पनीले श्रम स्वीकृति पाइसकेको यो माग चालानी नम्बर 60210163 अन्तर्गत LOT No. 294724 मा परेको हो।

कामको अवधि २ वर्ष रहनेछ भने सेवा शुल्क निःशुल्क रहेको उल्लेख गरिएको छ।

अन्तर्वार्ताका लागि इच्छुक व्यक्तिहरूले Motherland Overseas Pvt. Ltd. मा सम्पर्क गर्न सक्नेछन्:



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka