समाचार
त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ।
विमानस्थल कार्यालयले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्म विमानस्थल बन्द रहने स्पष्ट पारेको छ।
यसअघि, विमानस्थल आज दिउँसो १२:०० बजेसम्म मात्रै बन्द गर्ने निर्णय गरिएको थियो।