समाचार

युएईमा स्क्याफोल्डर पदको पूर्ण निःशुल्क रोजगारी, अन्तर्वार्ता साउन ११ गते


Logo
Prawash Tv
०४ साउन, २०८२
युएईमा स्क्याफोल्डर पदको पूर्ण निःशुल्क रोजगारी, अन्तर्वार्ता साउन ११ गते

काठमाडौं, साउन ५ — दुबईस्थित AL LAITH PROJECTS SERVICES LLC मा स्क्याफोल्डर पदका लागि निःशुल्क (शून्य लागत) वैदेशिक रोजगारीको अवसर खुला भएको छ। इच्छुक नेपाली नागरिकहरूका लागि कम्पनीले एक रुपैयाँ पनि नलिइकन काम गर्ने अवसर प्रदान गरेको हो।

माग विवरणः

पद: Scaffolder

संख्या: १६ जना

लिङ्ग: पुरुष मात्र

अनुभव: कम्तिमा २ वर्ष

तलब: AED 1200 (लगभग रू. 44,895/-)

कामको समय: ८ घण्टा

करार अवधि: २ वर्ष

निःशुल्क सुविधा समावेश:

✅ सेवा शुल्क – नलाग्ने

✅ भिसा – निःशुल्क

✅ हवाई टिकट – निःशुल्क

✅ स्वास्थ्य परीक्षण (मेडिकल) – निःशुल्क

✅ बीमा – कम्पनीले दिने

✅ खाना र बसोबास – कम्पनीले व्यवस्था गर्ने

फाइनल अन्तरवार्ता विवरण:

📅 मिति: २०७८/०४/११ (July 27, 2025)

📍 स्थान: Motherland Overseas Pvt. Ltd., Kathmandu

महत्वपूर्ण जानकारी:

यस रोजगारीको सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा निःशुल्क छ। उम्मेदवार वा उनीहरूको परिवारले कुनै पनि प्रकारको शुल्क वा खर्च तिर्नु पर्दैन। दलालको सहारा नलिई सिधै म्यानपावर कार्यालयमा सम्पर्क गर्न सकिन्छ।

सम्पर्क विवरण:

Motherland Overseas Pvt. Ltd.

स्थान: Basundhara Police Chowki अगाडि, Kathmandu

फोन: 01-4961111, 9801057829, 9851048599

इमेल: cv@motherlandgroupnepal.com

वेबसाइट: motherlandoverseas.com



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka