समाचार

नयाँ महानिर्देशक भट्टराईद्वारा पदबहाली


Logo
Prawash Tv
२३ वैशाख, २०८२
नयाँ महानिर्देशक भट्टराईद्वारा पदबहाली

देशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईले  पदबहाली गरेका छन् । गत हप्ता नियुक्त भएका विभागका महानिर्देशक भट्टराईले सोमबार पदबहाली गरेका हुन् ।

भट्टराई यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा  विभागका महानिर्देशक थिए । भट्टराईले पदबहाली गरेसँगै करिब १ महिनादेखि रोकिएका प्रशासनिक कामले गति लिने वैदेशिक रोजगार व्यवसायीहरूको अपेक्षा छ ।

हाल विभागको उपमहानिर्देशकमा चन्द्रबहादुर शिवाकोटी र निर्देशकमा टीका ढकाल र उपेन्द्र पौडेल कार्यरत रहेका छन् ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka