समाचार

काठमाडौं गौशालामा बस दुर्घटना हुँदा १५ जना घाइते


Logo
Prawash Tv
०८ जेठ, २०८२
काठमाडौं गौशालामा बस दुर्घटना हुँदा १५ जना घाइते

काठमाडौँ | काठमाडौँको गौशालामा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बिहान किरब ११ बजे गौशालाबाट एयरपोर्टतर्फ जाँदै गर्दा ब्रेक फेल भई विपरीत दिशातर्फ अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार बसको ब्रेक फेल भएपछि दुर्घटना भएको बताइएको छ। दुर्घटनापछि सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Baideshik rojgar


सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka